मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेश सभा बैठक सुचारु
देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले…