सुनको मुल्यमा भारी गिरावट
काठमाडौं । सुनको मुल्यमा भारी गिरावट आएको छ । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन ३ लाख ७ हजार…