सूचना प्रविधि अब नेपालमा सबैभन्दा धेरै राजश्व संकलन गर्ने क्षेत्र बन्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन। उनले मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर…