Nepali News Portal
Browsing Category

साहित्य

यात्रा संस्मरण: म्यानमार भ्रमण

पुरन चौधरी यात्रा गतिशील छ। कुनै यात्रा छोटो हुन्छन्, त कुनै लामो हुन्छ र कुनै अविस्मरणीय त कुनै क्षणिक हुन्छ। यसै यात्राको सिलसिलामा एउटा अविस्मरणीय क्षणको यात्रा संस्करण: पहिलो विदेश भ्रमण र अनुभव हो। यात्रा…

‘शब्दका छर्रा’ कविता सङ्ग्रहको लोकार्पण

बुटवल । साहित्यकार नारद गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा श्री जनजागृति माध्यमिक विद्यालय योगीकुटीमा सम्पन्न भएको हो । कार्यक्रमका…

वरिष्ठ समालोचक डा. पन्थ सम्मानित

खास गरि समालोचना र नाट्य बिधाको अन्वेषणमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गरि उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार कपिल लामिछानेका पाँच बालकथा सङ्ग्रहको एकै पटक लोकार्पण

बुटवल । लेखक तथा वरिष्ठ साहित्यकार कपिल लामिछानेका  प्रकाशक भुँडी पुराण प्रकाशनले  प्रकाशित गरेको पाँच  बालकथा सङ्ग्रहको एकैपटक लोकार्पण तथा परिचर्चा गरिएको छ । जाती आमा , आफ्नै ठाउँ , भकुन्डे भूत, दुम्सीलाई तक्मा र बिरालाको लोकतन्त्र…

प्रगतिशील लेखक सङ्घ रूपन्देहीद्वारा लेखन कार्यशाला

बुटवल ।  प्रगतिशील लेखक सङ्घ, रूपन्देहीद्वारा शनिबार “लेखन कार्यशाला” सम्पन्न भएको छ ।लेखकको सिर्जनशील चेतनालाई धारिलो बनाउने, लेखन यात्रामा थप निखारता ल्याउने उद्देश्यका साथ कार्यशाला कार्यक्रम गरिएको हो ।कार्यक्रमको पहिलो सत्रमा अग्रज कवि…

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

बुटवल। अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा…

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता: चिहानबाट जागेर को सक्छ फेरी आउन ?

"चिहानबाट जागेर को सक्छ फेरी आउन, प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन?" बुटवल ।  नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यवस्थालाई पुनःस्थापित गर्ने प्रयासको विरोधमा प्रगतिशील लेख तथा साहित्यकारहरु सडकमा पुग्नु भएको छ । प्रगतिशील लेखक…

विमानघाट पुस्तक विमर्श कार्यक्रम सम्पन्न

बुटवल।  शनिवार बुटवलमा पुस्तक बिमर्श कार्यक्रम सम्पन्न भएको छ ।साहित्यकार रुद्र ज्ञवालीको लघुकथा सङ्ग्रह विमानघाट पुस्तक विमर्श कार्यक्रम घुम्ने किताब तथा पाठक मञ्च बुटवलको आयोजनामा  ज्ञानज्योति पुस्तकालय सुख्खानगरमा गरिएको हो।…

साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव बुटवलमा सम्पन्न, लुम्बिनी प्रदेशले पायो शाखा…

बुटवल। साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव  कार्यक्रम सम्पन्न भएको छ।साहित्यको विकास र विस्तारसगै सामाजिक सेवामा समेत समर्पित साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव  बुटवलमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी…

काव्य मञ्जरी २सम्पन्न अग्रज स्रष्टा सम्मानित

बुटवल।  गजल सागर नेपालको आयोजानमा शनिबार काव्य मञ्जर २ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अग्रजदेखि अनुज गजलकारहरूले आ–आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा रूपन्देहीको देवदह नगरपालिका स्थायी बासिन्दा तथा अग्रज साहित्यकार तथा स्रष्टा,…