फिलिपिन्समा भुकम्प : मृत्यु हुनेको संख्या ३५ पुग्यो
फिलिपिन्स । दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । धेरैजसो भवनहरू भत्किँदा मानिसहरू पुरिएको आशंका गरिएको छ ।…