‘डिजिटल लुम्बिनी’ गुरुयोजनाको अवधारणा सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (आईटी हब) को रूपमा बिकास गर्न निजि क्षेत्रबाट प्रयत्न सुरु गरिएको छ।
तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा 'डिजिटल लुम्बिनी: बहुसरोकारवाला…