Nepali News Portal

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल…

सर्वोच्च अदालतद्वारा सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतद्वारा बस्ती खाली नगर्न अन्तरिम आदेश काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द…

गुल्मीमा २३७.२ मेगावाटको लोअर वडिगाढ जलाशययुक्त जलविधुत आयोजनाको अध्ययन

गुल्मीमा २३७.२ मेगावाटको लोअर वडिगाढ जलाशययुक्त जलविधुत आयोजनाको अध्ययन जोहाङ(गुल्मी ) । गुल्मी जिल्लाको बडिगाढ खोलामा जलाशययुक्त जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययन शुरु गरिएको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय विधुत…

विवेक बनियाको हत्या भएको परिवारले दाबी

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाका २१ वर्षीय विवेक बनियाको हत्या भएको परिवारले दाबी गरेको छ। मृतकका परिवारले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गाडीमा सवार चालकसहित ४ जनालाई सामान्य चोटपटक समेत नलागेको अवस्थामा आफ्ना छोराको मात्रै…

सुकुम्बासीद्वारा बुटवलमा आन्दोलनको घोषणा

बुटवलमा आन्दोलनको घोषणा बुटवल ।सरकारले सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुलाई हटाउने तयारी गरेको भन्दै बुटवलमा आन्दोलनको घोषणा गरिएको छ । रुपन्देहीमा सुकुमवासी तथा अव्यवस्थित बसोवासी बस्ती नहटाउन दबाब दिन बुटवलमा प्रदर्शन गर्ने…

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक नयाँ भवनमा

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक नयाँ भवनमा देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट आज दैनिक कामकाजको…

राष्ट्रपतिद्वारा थप तीन नयाँ अध्यादेश जारी

राष्ट्रपतिद्वारा थप तीन नयाँ अध्यादेश जारी काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गर्नु भएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती…

सुन्दर शहर बालेन सरकारको शोख: सुकुम्वासीकाे हरिवेजाेग

सुन्दर शहर बालेन सरकारको शोख: सुकुम्वासीकाे हरिवेजाेग काठमाडौँ । सरकारको निर्णय कार्यान्वयन गर्दै स्थानीय तहले राजधानीका नदि छेउका अव्यवस्थित बस्ती हटाउदा सुकुम्बासीको कन्त बिजोग भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती…

जलजला दुर्घटना : मृतक सबैको खुल्यो पहिचान

जलजला दुर्घटना : मृतक सबैको खुल्यो पहिचान रुकुम पूर्व । रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान भएको छ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो ।…

एमसीसी परियोजनाबाट धानखोला- लमही सडक स्तरबृद्धिको काम सुरु

देउखुरी (दाङ ) मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को लगानीमा बुधबार देखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु भएको छ । उक्त सडक स्तरबृद्धिको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले…