१५ बुँदे घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनी न्यूज फेस्टिभल
१५ बुँदे घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनी न्यूज फेस्टिभल
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्यूज फेस्टिभल १५ बुँदे लुम्बिनी घोषणा पत्र-२०८२ जारी गर्दै सकिएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको…