निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर
काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारी निर्णय खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले…