बिहिबार, माघ ६, २०७८

तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ  ।  प्रहरीले तीन जना घाईते भएका जानकारी दिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका  अनुसार मृत्यु हुनेमा गणेश थापा ३२, शिव थापा ३५ रहेका छन् ।बुधबार साँझ माथि ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै नदिमा खसेको थियो  । तिनाउ करिडाेरको तटबन्द बनाउनका लागि खनेको अवस्थामा माथिको ढिस्को खसेको स्थानीयले बताएका छन्  अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरि खोजि गरिएको प्रहरीले बताएको छ । ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ ......

५४ करोडमा बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन

बुटवल । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेको छ । नयाँ भवनको एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार भर्चुअल्ली उद्घाटन गरे । सो अवसरमा उनले विकासका आयोजनामा राजनीति हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । विकास आयोजना रोक्दा कसैलाई फाइदा नगर्ने भएकाले विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठ्न उनले आग्रह गरे । रुपन्देहीले अहिले राष्ट्रिय गौरवको आयोजना तिनाउ(दानव कोरिडोरको काम अगाडि बढाउने क्रममा आन्दोलन भइरहेको भन्दै आन्दोलन राजनीतिक स्वार्थबाट प्रेरित रहेको पौडेलले बताए ।करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो ......

बैशाखमा स्थानीय तहको निर्वाचन गर्न सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ । निर्वाचन आयोगले आगामी वैशाख १४ र ......

लुम्बिनी हेडलाइन्स

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ  ।  प्रहरीले तीन जना घाईते भएका जानकारी दिएको...

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन सजिलै जित्ने गठबन्धनको दाबी

बुटवल– सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ। पाँच दलीय गठबन्धनले सोमबार बुुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जित हुने दाबी  गरे । राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट...

तालिम लिनेहरु बेरोजगार वस्नु पर्दैन : मैनाली

मुलुकको अर्थतन्त्रको एउटा मुख्य पाटो पर्यटन हो । होटेल तथा रेष्टुरेन्ट...

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन सजिलै जित्ने गठबन्धनको दाबी

बुटवल– सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ। पाँच दलीय गठबन्धनले सोमबार बुुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जित हुने दाबी  गरे । राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट...

अर्थ मन्त्रालयको अर्धवार्षिक समिक्षा : आम्दानी धनात्मक

काठमाडौं, ३ माघ । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७...

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

बुटवल । प्रथम तिलोत्तमा नगरपालिका मावि स्तरीय छात्र–छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कूलमा सोमबार सम्पन्न फाइनलमा सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले उपाधि जितेको हो । छात्र भलिबलमा...

प्रविधि क्षेत्रका प्रभावशाली १० महिला

फोब्सको प्रभावशाली महिलाहरुको सूचीमा धेरै कम्पनीका सिइओदेखि रोल मोडल, उद्यमी तथा...

नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो, अर्थतन्त्रको आकार पनि बढ्यो

नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ...

प्रधानमन्त्री ओलीले आज पनि आफूनिकट सांसदहरूसँग छलफल गर्दै

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज पनि आफूनिकटका सांसदहरूसँग...

सरकारले रेडियो, टिभी, इन्टरनेट मार्फत पढाउने, हेर्नुहोस यस्तो छ तालिका

काठमाडौं । सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु...

प्रविधि क्षेत्रका प्रभावशाली १० महिला

फोब्सको प्रभावशाली महिलाहरुको सूचीमा धेरै कम्पनीका सिइओदेखि रोल मोडल, उद्यमी तथा...

नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो, अर्थतन्त्रको आकार पनि बढ्यो

नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ...