Nepali News Portal
Browsing Category

मनोरञ्जन

महिला पिडित हैन अचेल पुरुष पिडित भा’का छौं

हामी पुरुष है, पिडित पुरुष, दुःखी पुरुष । हामी महिला है, सक्षम महिला, सबल महिला । पुरुष : महिला पिडित हैन अचेल पुरुष पिडित भा’का छौं, महिना दिन भो आफै पकाई खाना खा’का छौं । दिनका दिन पार्टी प्यालेस…

तीज गीत खोली तिरैमा सार्वजनिक

बुटवल । तीज गीत खोली तिरैमा सार्वजनिक भएको छ । कलाकार दुर्गा नेपालको तीजगीतको बुटवलमा एक समारोहका बिचमा सार्वजनिक गरिएको हो । गीतको बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबी अर्यालले सार्वजनिक गर्नुभयो । उप–प्रमुख सावित्रा अर्यालले…

गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो साधारण सभा सम्पन्न

बुटवल । गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो साधारण सभा एबं बनभोज एक कार्यक्रमका बिच संकरनगर  शनिवार सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले जन्मथलो गुल्मी जैसिथोक भई बिबिध कारणले रुपन्देही र यसको…

आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक

देउखुरी (दाङ) । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समय देखि पत्रकारिता गर्दै आएका पत्रकार…

प्रदर्शनको सय दिनमा ‘जारी‘

काठमाडौँ । फिल्म ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाएको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाएको हो । मंगलबार ९६औँ दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले अहिले पनि…

४१ वर्ष पुगिन् प्रियंका चोपडा

ग्लोबल आइकन प्रियंका चोपडा मंगलबार ४१ वर्ष पूरा भई ४२ वर्षमा टेकेकी छन् । १८ जुलाई १९८२ मा भारतको झारखण्ड राज्यको जमसेदपुरमा जन्मिंदा उनी एक सामान्य कालो वर्णकी केटी थिइन्, जसले बाल्यकालदेखि नै रंगभेद र अश्लील टिप्पणीको सामना गर्नुपर्‍यो ।…

उत्तर अमेरिका नेपाल सुन्दरी प्रतियोगिताको तयारी

आगामी जुलाई २२ मा न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का अन्तिम १८ जना प्रतियोगीहरूको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ । क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरू…