८ बुँदे बुटवल घोषणापत्र जारि गर्दै सकियो चौथो राष्ट्रिय मिडिया सम्मेलन, विज्ञापन नीति खारेज गर्न माग
चौथो राष्ट्रिय मिडिया सम्मेलनबाट ८ बुँदे बुटवल घोषणापत्र जार, विज्ञापन नीति खारेज गर्न माग
बुटवल । चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको हालको विज्ञापन नीतिलाई खारेज गर्नुपर्ने माग गरेको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी आयोजना तथा…