बाढी पहिरो प्रभावितको उद्धार र पुनस्र्थापन प्रभावकारी बनाउन सभामुख घर्ती मगरद्धारा ध्यानकर्षण
बुटवल । अबिरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि ठूलो धनजनको क्षति सम्बन्धमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको ध्यानकर्षण गराउनु भएको छ ।
सोमवार प्रेस विज्ञप्ती जारी गर्नुहुदै उहाँले सरकारले मनसुन पूर्व…