लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
दाङ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । निति तथा कार्यक्रम पारितसंगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।
प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम…