राजधानी क्षेत्रमा जग्गा एकीकरण गर्न जग्गा धनीहरुबाट निवेदन संकलन
तुल बहादुर कवँर मगर
देउखुरी (दाङ) । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे शुरुआत गरिएकाे छ।…