Nepali News Portal
Browsing Category

समाचार

बुटवलमा मगर साहित्य महोत्सवको तयारी

बुटवल। बुटवलमा पहिलोपटक मगर साहित्य महोत्सव हुने भएको छ ।मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्ने…

नेपाल नियमित रक्तदाता संघद्वारा बृक्षरोपण

बुटवल । नेपाल नियमित रक्तदाता संघको स्थापना दिवसमा बृक्षरोपण गरिएको छ । संघको बिसौं स्थापना दिवसको अवसरमा बुटवलको डिभिजन सडक कार्यालयसंगै रहेको संघको केन्द्रीय कार्यालय परिषरमा बृक्षरोपण गरिएको हो । बुटवल रक्तदाता बगैचाको अवधारणा…

तिलोत्तमा क्याम्पसमा एम. बि. ए. कार्यक्रम संचालन

बुटवल । रुपन्देहीको तिलोत्तमा क्याम्पसले स्नाकोत्तर तहमा एम. वि.ए  कार्यक्रम संचालनमा ल्याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका व मा रहेको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक सत्र देखि स्नाकोत्तर तहमा एम.वि.ए. कार्यक्रम संचालन गर्न लागेको…

शेफर्ड कलेजमा चलचित्रको पाठ्यक्रम अध्यापन

काठमाडौं । काठमाडौंको शान्तिनगरमा अवस्थित शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा चलचित्र बिषयको अध्ययन अध्यापन सुरु भएको छ। मास्टर्स इन मिडिया टेक्नोलोजीको तेस्रो सेमेस्टरमा चलचित्रको विषय थपिएको कलेजले जनाएको छ । अहिलेसम्म रेडियो, टिभी र…

इनरह्विलद्धारा खाद्यान्न वितरण कार्यक्रम

बुटवल । इनरह्विल क्लव अफ बुटवल जीतगढीले खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।रक्षाबन्धनको अवसर पारेर रुपन्देहीको उजेलापूरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा दाल , चामल, तेल आटा चाउचाउ बिस्कुट लगायतका खाद्य सामाग्री…

टिआरसी ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागितालाई सुनिश्चित गर्न माग

देउखुरी (दाङ) । द्वन्द्वपीडित अगुवाहरुको लुम्बिनी प्रदेश स्तरीय भेलाले लमही घोषणा पत्र जारी गरेको छ । टिआरसी ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उदेश्यले आज लमहीमा आयोजना गरिएको भेलाले संजय कुमार…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई ७० मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिनु भयो ।…

शुसासन, भ्रष्टचार विरुद्ध काम गर्दा ठूला दलले सरकार ढाले: पुन रोल्पा । नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन ‘अनन्त’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकार भ्रष्टचारीलाई कारवाही गर्दै शुशासन र…

आज जनैपूर्णिमा, रक्षाबन्धन, संस्कृत दिवस, बिश्व फोटाेग्राफी दिवस, देशभर सार्वजनिक बिदा

बुटवल । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान…

प्रभातफेरी कार्यक्रम सम्पन्न

बुटवल। आइएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी को शाखा कार्यालयबुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले सातौं वार्षिकोत्सवको अवसर पारेर शनिवार बुटवल एरियाको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।…