गुल्मी सम्पर्क समितीद्वारा तिज मिलन, महिला अधिकार जोगाउन सचेत रहनु पर्नेमा जोड
बुटवल । नेकपा (माओवादी केन्द्र ) गुल्मी रुपन्देही सम्पर्क समन्वय समितीले आज शुक्रबार रुपन्देहीको योगिकुटिमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । समितिका अध्यक्ष माधव भण्डारीको अध्यक्षता सचिब फटिक तरामुको संचालनमा भएको कार्यक्रममा नेकपा…