Nepali News Portal
Browsing Category

समाचार

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारी गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिनुहुने छ । जसका लागि सभामुख तुलाराम…

उद्योगी थैवलाई अन्तर्राष्ट्रिय पुरस्कार

बुटवल। रुपन्देहीमा स्थापित उद्योगी महेश थैबलाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ । डेढ दर्जन उद्योग संचालन गर्दै आएको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवलाई एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सलेन्स अवार्ड २०२४ बाट सम्मान गरिने…

खुमलटारमा प्रचण्ड-माधवबीच पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो । प्रचण्ड र नेपालबीचको यो साता…

डा.भुसाललाई बुटवल बहुमुखी क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी

बुटवल । बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी डा. दुर्गा भुसाललाई दिइएको छ । रिक्त क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को साउन २८ गतेको निर्णय अनुसार डा. भुसाललाई अर्को व्यवस्था…

भलाई कोष र सिद्धार्थ उद्योग बाणिज्य संघबिच सम्झौता

बुटवल। यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाबिच द्विपक्षीय सम्झौता भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने गरी द्विपक्षीय…

गुल्मीको रेसुङ्गा र मदानेको जंगलमा भेटिए नयाँ प्रजातिका आठ चरा

गुल्मी । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले…

महिला पिडित हैन अचेल पुरुष पिडित भा’का छौं

हामी पुरुष है, पिडित पुरुष, दुःखी पुरुष । हामी महिला है, सक्षम महिला, सबल महिला । पुरुष : महिला पिडित हैन अचेल पुरुष पिडित भा’का छौं, महिना दिन भो आफै पकाई खाना खा’का छौं । दिनका दिन पार्टी प्यालेस…

मुलुकमा सुशासन कायम गर्न सूचनाको हक सम्बन्धि ऎन कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्छ : सभामुख

बाँके (कोहलपुर )। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुलुकमा सुशासन कायम गर्न सूचनाको हक सम्बन्धि ऎनलाई  प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ । सूचनाको हक सम्बन्धी ऎन कानुन निर्माण भएपनि कार्यापालिकाको चासो र चिन्तामा कमि…

वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल । इनरह्विल क्लव अफ बुटवल जितगढीले हिलपार्क विकास परिषद क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।इनरह्विल क्लव अफ बुटवल जितगढी रोट्याक्ट बुटवल डाउनटाउन, रोट्याक्ट बुटवल रामापिथेकस, रोट्याक्ट बुटवल सि नर्जीर्को सहकार्य तथा रोटरी…

टीआरसीमा सहमति, शीर्ष नेतालाई बुझाइयो प्रतिवेदन

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक कार्यक्रमबीच…