Nepali News Portal
Browsing Category

समाचार

तोलामा २ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च…

राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सोमबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । संघका रुपन्देही जिल्ला अध्यक्ष टक सुनारको अध्यक्षतामा भएको कार्यक्रममा…

थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्छु : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । लुम्बिनी प्रदेशका वर्दिया, बाके, दाङ, कपिलवस्तु रुपन्देही, नवलपरासी पश्चिम् आदी…

आज हरितालिका तीज पर्व, शिवालयमा रौनक

बुटवल  । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । तीज पर्व नेपाली नारीको ठुलो पर्व हो । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ…

नेवारी संस्कृति जोगाउन लाखे नाच

नेवारी संस्कृति जोगाउन लाखे नाच बुटवल । नेवारी संस्कृतिको संरक्षण गर्ने उदेश्यले रैनादेबी मिलन चोक नेवा : देयु रैनादेबीदेबि छहरा ३ पेलाबास पाल्पाले बुटवलमा लाखे नाच देखाएको छ । बुटवल ११ देबिनगर चौपारीमा बिहिवार साझ लाखे हेर्नको भिड थियो ।…

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र…

सरकार जनचाहना बिपरित गयो, सडकबाट खबरदारी हुन्छ: प्रचण्ड

सरकार जनचाहना बिपरित गयो, सडकबाट खबरदारी हुन्छ: प्रचण्ड नेपालगन्ज । पुर्ब प्रधानमन्त्री एवं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनचाहना बिपरित चलेको आरोप लगाउनु भएको छ । जनताको चाहना सुशासन, सामाजिक…

सेवाग्राही खोज्दै वडाध्यक्ष जनप्रतिनिधि तराईमा

सुनिता चुदाली बुटवल । अस्थायी वा स्थायी रुपमा पहाडी जिल्लाबाट तराईमा बसाइँ सर्नेको संख्या उच्च छ । रुपन्देही जिल्लामा पनि अन्य जिल्लाबाट आएर अस्थायी र स्थायी रुपमा बसोबास गर्नेको संख्या बढदै गएको छ । तराईमा घर छ बसाई पनि छ तर औपचारिक…

प्रदेशको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन सिलान्यास, बिकासमा सरकार र प्रतिपक्ष संगसंगै…

बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिकास निर्माणमा निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिंड्नन आवश्यक रहेको बताउनु भएको छ । स साना कुरामा अल्झिदा प्राप्त उपलब्धी नै खतरा पर्ने देखिएकाले राजनीतिक दलको समीकरण…

उपप्रधान तथा अर्थ मन्त्रीद्वारा अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल आयोजनाको अपनत्व अस्पताल…

उपप्रधान तथा अर्थ मन्त्रीद्वारा अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल आयोजनाको अपनत्व अस्पताल प्रशासनले पनि लिने बाताबरण बनाउनु पर्छ : अध्यक्ष बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार…