Nepali News Portal
Browsing Category

समाचार

उप निर्वाचन नतिजा : माओवादीमा उत्साह, एमाले कांग्रेसको पुरा भएन अपेक्षा

बुटवल । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचित पदको संख्या हेर्दा  कांग्रेस  पालिका प्रमुख १, वडा अध्यक्ष १६ सहित पहिलो , माओवादी केन्द्र पालिका प्रमुख १, उप प्रमुख ३ , वडा अध्यक्ष ७  सहित दोश्रो…

झोलुंगेपुल निर्माणका क्रममा पुरिएर ५ जनाको मृत्यु

रोल्पा । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु…

६२ प्रतिशत खस्यो मत, नतिजाको प्रतीक्षा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि मतदान सकिएको र ६२ प्रतिशत मत खसेको जनाएको छ । बिहान ७ बजेदेखि शुरू भएको निर्वाचन अपरान्ह ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका…

उप निर्वाचन: जनप्रतिनिधि चुन्न मतदान जारी

बुटवल । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान देखि  मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान…

आन्दोलनबाट भ्रष्टाचारीहरु बढारिन्छ : नेता बराल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले भ्रष्टाचार बिरुद्धको आन्दोलनले एमाले काङ्ग्रेसका भ्रष्टाचारीहरु बढारिने बताउनु भएको छ ।    माओवादी केन्द्रले मुलुकमा  सुशासन कायम गर्न र भ्रष्टाचार…

बुटवलका संचार माध्यममा लैंगिक नीति विषयमा सम्पादकहरु संग छलफल

बुटवल । सवैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ३३ आंै अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अवसरमा संचारीका समुह लुम्विनी प्रदेशले बुटवलका संचार माध्यममा लैंगिक नीति…

ईनरव्हिल क्लब जीतगढीद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

बुटवल । ईनरव्हिल क्लब अफ बुटवल जीतगढीले गुल्मी सत्यवती गाउँपालिकाको दुई वटा बिधालयका बिद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर)बितरण गरेको छ । सत्यवती गाउँपालिका - ७ मा अवस्थित जुनियाको जुनिया माबी र सोही वडामा रहेको हेमन्त आधारभुत बिधालयका…

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं। सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ परेका छन् साईको घर घेरा हालेर त्यहाँ रहेका सबैजनालाई पक्राउ गरेको उनी निकट स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी…

शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न

बुटवल। इनरह्विल क्लव अफ बुटवल जितगढीले शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ। बुटवलमा रहेको साधना महिला बिद्यालयमा शैक्षिक सामाग्रीहरु कपी, पेन्सिल, पेन र भित्ते घडी बिद्यालयका प्रधानाध्यापक बिष्णु गौतमलाई हस्तान्तरण गरेको क्लवका…

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ । माओवादी केन्द्र…