Nepali News Portal
Browsing Category

समाचार

राजधानी राप्ती उपत्यकाको बिकासको सम्भावना प्रचुर : सभामुख

देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राप्ती उपत्यकाको बिकासको प्रचुर सम्भावना रहेकाले यसलाई योजनाबद्ध रुपमा बिकास गर्न जरुरी रहेको बताउनु भएको छ । राप्ती गाउँपालिका- १ भलुवाङमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र हनुमानगढि…

बुटवलमा युवा महिलाको प्रथम भेला सम्पन्न

बुटवल ।अखिल नेपाल महिलासंघ (क्रान्तीकारी) जिल्ला समन्वय समिती रुपन्देहीले बुटवलमा युवा महिलाको प्रथम भेला सम्पन्न गरेको छ । भेलाले कुमारी घर्ती मगरको संयोजकत्वमा २१ सदस्सीय कार्गसमिती चयन गरेको हो जसमा सह– संयोजक हुमकला झाक्री (वीरता )सचिव…

लुम्बिनीमा प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित

लुम्बिनीमा प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित बुटवल । प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । पाँचौँ अधिवेशनको दोस्रो बैठकले लुम्बिनी प्रदेशसभा…

सञ्चारिका समुह रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल ।सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले मिना ढकालको नेतृत्वमा कार्य समिती चयन गरेको छ। जसको उपाध्यक्ष अस्मिना पाण्डे ,  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजक…

संविधान संसोधन गर्ने कुरा प्रदेश तह सम्म चलाऔं : सभामुख

पोखरामा अन्तरव्यवस्थापिका सम्मेलन कास्की (पोखरा )। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आवश्यकता अनुसार  संविधान संसोधन  गर्ने कुरा उठेकाले त्यसको प्रदेश सम्म छलफल चलाउन सकिने बताउनु भएको छ ।  पोखरामा  अन्तरव्यवस्थापिका सम्मेलनलाई…

झापामा ८३ वर्षीया वृद्धाको हत्या, दुई पक्राउ

काठमाडौं । झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र…

बुटवलमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका बारेमा नयाँ पस्तालाई समेत…

इनरह्विलको सचेतना मुलक कार्यक्रम सम्पन्न

बुटवल ।  इनरह्विल क्लब अफ बुटवल जितगढिले लैङिक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथी क्लबका सस्थापक अध्यक्ष उमा अर्यालले हिंसा बढ्दै गइरहेको अवस्थामा महिलाहरुले…

पत्रकार महासंघमा सत्ता पक्ष र प्रतिपक्षको प्यानल तयार गरि उम्मेदवारी

काठमाडौं। नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिने भएका छन् । कांग्रेसको नेपाल प्रेस युनियन र नेकपा एमालेको प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी…

बुटवलमा प्रथम मगर साहित्य महोत्सव

बुटवल । बुटवलमा रहेको एतिहासिक जितगढी किल्लामा प्रथम मगर साहित्य महोत्सव आजदेखी सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम मगर साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले एक…