लुम्बिनीमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेशमा तीन जना नवनियुक्त मन्त्रीले आज बिहिवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता…