जनताका गुनासा सरकारले सुनुवाइ गर्छ :मुख्यमन्त्री
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई…