Nepali News Portal
Browsing Category

Banner

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ  । उहाँ  नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा नाम दर्ज गर्न सफल हुनु…

मुलुकलाई संवैधानिक निकास दिन विमर्श गरिरहेको छु: राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा लोकतन्त्रको संरक्षण र  शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विमर्श गरिरहेको बताउनु भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै उहाले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक…

आन्दोलनरत जेन-जी पुस्ता वार्ताको लागी तयार

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध उर्लिएको जेनजी आन्दोलनका कार्यक्रम संयोजकले नेपाल निर्माणको उद्देश्य नजिक पुगेको दाबी गर्दै आफ्नो आन्दोलनका क्रममा केही तत्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको…

प्रधानसेनापतिद्वारा आन्दोलनरत समूहलाई वार्ताका लागी आह्वान

काठमाडौँ । नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका…

आन्दोलनको दोश्रो दिन सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

आन्दोलनको दोश्रो दिन सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी काठमाडौं । आन्दोलनको दोश्रो दिन जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।…

पर्यटन प्रबर्द्धन र संस्कृतिमा सहकार्य गर्न चीन तयार

राप्ती उपत्यका देउखुरी । चिनिया प्रतिनिधि टाेलीले लुम्बिनी प्रदेशसंग पर्यटन प्रबर्द्धन र संस्कृति सम्बन्धमा सहकार्य गर्न तयार रहेको बताएको छ । चीनको शान्सी प्रदेशका जनसभाका उपसभामुख चाङ चिछुआनको प्रतिनिधि मण्डलसंग आज लुम्बिनी प्रदेश सभा…

२०३० सम्म बार्षिक १६ लाख पर्यटन आगमनको प्रक्षेपण

काठमाडौँ । आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बार्षिक १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरूले प्रक्षेपण गरेका छन् । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै यो प्रक्षेपण गरिएको हो । हवाई पूर्वाधारदेखि…

बुटवल कालिका क्याम्पसलाई क्युएए मान्यता

बुटवल । बुटवल स्थित बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालबाट क्युएए प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल…

लुम्बिनी प्रदेश सरकारको एक बर्ष: उपलब्धि र आशाको हर्ष

राप्ती उपत्यका देउखुरी  । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेत नारायण आचार्यको नेतृत्व नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकार बनेको एक वर्ष पुगेको छ । सोही अवसरमा सरकारले एक बर्षे उपलब्धि सार्वजनिक गरेको छ । राप्ती उपत्यका…

भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन ढोका बन्द, अब के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टीको केन्द्रीय समितीले भण्डारीलाई सक्रिय राजनीतिमा आउने ढोका बन्द गरेको हो । कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा…