गर्भपतन प्रकरणमा : डा. पराजुलीको अध्यक्षतामा छानबिन समिती
बुटवल । बुटवलमा गर्भपतनको क्रममा मृत्युु भएकी पाल्पाको बगनासकाली वडा नं २ की गिता पाण्डेको घटना सम्वन्धमा छानबिन गर्न समिति बनाईएको छ ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।…