Nepali News Portal

विक्रम संवत् २०८३ शुरू, शुभकामना आदानप्रदान

विक्रम संवत् २०८३ शुरू, शुभकामना आदानप्रदान बुटवल । आज देखि विक्रम संवत् २०८३ शुरू भएको छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ ।नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा…

गुल्मीमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु , १० घाइते

गुल्मी । आज गुल्मीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गुल्मीको बिरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको पिकअप बोलेरो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मिसुका भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमा दुई जनाको…

पश्चिमाञ्चल यातायात समितीको अध्यक्षमा जिसी निर्वाचित

पश्चिमाञ्चल यातायात समितीको अध्यक्षमा जिसी निर्वाचित बुटवल । ट्रक ब्यावसायीहरुको संस्था पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औं अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित हुनु भएको छ । शनिबार राती घोषणा गरिएको मतपरिणाम अनुसार…

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, यस्ता छ्न कार्यसुची

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा…

पूर्वप्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री लेखक पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईंलाई ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा…

यस्तो भयो बालेनको सपथ, १५ सदस्यीय मन्त्रीपरिषद गठन

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो । बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग…

लुम्बिनी सिटी कलेजमा विद्यार्थीहरुद्वारा स्वागत

लुम्बिनी सिटी कलेजमा विद्यार्थीहरुद्वारा स्वागत बुटवल । लुम्बिनी सिटी कलेजमा बिहिवारका दिन विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । होटेल पौवा योगीकुटीमा संचालन गरिएको उक्त कार्यक्रममा बि.एस.सी. सी.एस.आइ.टी., बि.सि.ए.तथा…

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्नु भएको छ । आज सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ जना…

उद्यमशीलता र पारदर्शिता: सहकारीको साख जोगाउने आधार

उद्यमशीलता र पारदर्शिता: सहकारीको साख जोगाउने आधार लेखक: सन्दीप सापकोटा ( सहकारी पुनर्जागरण अभियान) नेपालको आर्थिक मानचित्रमा सहकारी केवल एक वित्तीय संस्था मात्र होइन, यो सामाजिक पुँजीको संकलन र परिचालनको मेरुदण्ड हो। संविधानको धारा ५१…

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो । निगमको निर्णयअनुसार नयाँ…