जलजला दुर्घटना : मृतक सबैको खुल्यो पहिचान
जलजला दुर्घटना : मृतक सबैको खुल्यो पहिचान
रुकुम पूर्व । रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान भएको छ ।
बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो ।…