Nepali News Portal

अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट

काठमाडौँ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ…

दशौँ देवदह महोत्सवमा १० करोडको कारोबार

बुटवल । दशौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ । पुस २३ गतेदेखि माघ ६ गतेसम्म १४ दिन चलेको महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने १ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन्…

संस्थापन बिनै नेपाली कांग्रेसको विशेष महाधिवेशन

काठमाडौँ । संस्थापन समूहको असहयोगका बाबजुद बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भएको छ। आइतबार राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भएको हो । विशेष महाधिवेशनको पहिलो…

बन्द्रखुट्टा- घोर्लिखर्केलीको रमाइलो भेटघाट

बन्द्रखुट्टा- घोर्लिखर्केलीको रमाइलो भेटघाट बुटवल । गुल्मी जिल्ला गुल्मी दरबार गाउँपालिका साविक बिरवास गा.विस बन्द्रखुट्टा घोर्लिखर्क रुपन्देही सम्पर्क समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिरवास घोर्लिखर्कबाट रुपन्देहीमा…

कानुन जनताको सेवालाई सहजीकरण गर्ने हुनुपर्छ : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले कानुन जनताको सेवालाई सहजीकरण गर्न लक्षित आवस्यक रहेको बताउनु भएको छ । उहाँले कतिपय कानुनी जटिलताले गर्दा सेवामा सहजीकरण गर्नुको सट्टा जटिलता थपेको बताउनुहुँदै कानुनमा राखिने…

बुटवल बहुमुखी क्याम्पसमा शोधपत्र लेखन अभिमुखीकरण

बुटवल बहुमुखी क्याम्पसमा शोधपत्र लेखन अभिमुखीकरण बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह, नेपाली शिक्षा, एम. एड. चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका निम्ति शोधपत्र लेखन अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । विभागीय प्रमुख…

लायन्स क्लब बुटवल शुभश्रीद्वारा फर्निचर हस्तान्तरण

लायन्स क्लब बुटवल शुभश्रीद्वारा फर्निचर हस्तान्तरण बुटवल । लायन्स क्लब अफ  बुटवल  शुभश्रीले बुटवल दिपनगर स्थित  शुभश्री अटिजम केयर सेन्टरमा तिन थान  डेस्क बेन्च लगायतका फर्निचर  सामाग्रीहरु हस्तान्तरण  गरेको छ । क्लबले एक कार्यक्रम बिच…

उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा पन्थी

उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा पन्थी बुटवल। उद्योग ब्यापार संघ बुटवल रुपन्देहीको सनिवार सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले लोकनाथ पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा पदम जि.सी…

भेनेजुएला माथी अमेरिकी आक्रमण : संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक माग

भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताउनु भएको विबिसीले जनाएको छ । हमाल पछी अमेरिकी…

भोलिदेखि पवनकुमार सेठिया स्मृति क्रिकेट

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । आयोजकले शनिबार…