Nepali News Portal

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा

बुटवल । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” तयारी पूरा…

स्कलर्स होममा  २८ खेल विधाका प्रतियोगिता

बुटवल । स्कलर्स होम बोर्डिङ स्कुलमा  २८ विधाका खेल सम्पन्न भएका छन् र तिन देखी  सञ्चालन भएको खेलकुद सप्ताहको अन्तिम दिन विभिन्न विधामा खेल सम्पन्न भएको छ  उक्त खेलकुदमा कक्षा पी।जी।देखि कक्षा १० सम्म खेलाइएको उक्त खेलमा २८ विधामा खेलमा…

बिमामा उदाउँनुभएकी प्रेमिका

सुनिता चुदाली बुटवल । पेशाले प्रेमिका छन्तेल थापा बिमा अभिकर्ता हुनुहुन्छ । महालक्ष्मी इन्सुरेन्सबाट शुरु भएको उहांको इन्स्योरेन्स यात्रा अहिले आइएमई लाइफ इन्सुरेन्स सम्म आइपुगेको छ । अहिले उहांले आइ एम ई लाइफ इन्सुरेन्स बुटवल शाखाबाट…

लुम्बिनीले चुम्यो एनपीएल सिजन–२ को उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक…

एमाले महाधिवेशन: ओली र पोख्रेलको रोचक प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन भक्तपुरमा शुरु भएको छ । आजको खुला सत्र भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको खुला चौरमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो । आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी…

मुलुकलाई पुनः संविधानको लिकमा फर्काउन प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य :ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य भएको बताउनु भएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन…

एनपिएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब…

लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रुपमा बिकास गर्न सकिन्छ : मन्त्री तिमिल्सिना

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशलाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताउँदै  त्यसको नेतृत्व बुटवलले लिनुपर्ने बताउनु भएको छ । बुटवल कालिका क्याम्पसको बुधबार भएको १२औँ वार्षिकोत्सव तथा…

सरकार र जेनजी बीच सम्झौता (यस्तो छ पूर्णपाठ)

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले…