१० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने नेपाली कम्युनिस्ट पार्टीको प्रतिबद्धता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
पार्टी कार्यालय…