स्कुल बस र ट्याक्टर ठाेक्किदा २१ जना बिद्यार्थी घाइते
स्कुल बस र ट्याक्टर ठाेक्किदा २१ जना बिद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर एक आपसमा ठोक्किदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा…