Nepali News Portal
Browsing Category

समाचार

स्थानीय तह र प्रदेश सभा बिच कानुन निर्माणमा सहकार्य आवश्यक : सभामुख

नेपालगन्ज । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बाँकेको नेपालगन्जमा जारी लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभामुख तुलाराम…

सहकारी अभियान्ता सापकोटाले किन गरे नेफ्स्कून महासचिवमा उम्मेदवारी घोषणा ?

बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले आफ्नो उमेद्धवारी घोषणा गरेका छन् । नेपालका बचत तथा ऋण सहकारी संघसंस्थाहरुको केन्द्रीय  छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औ साधारण…

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा मन्जु भुसाल विजय     

भैरहवा । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मन्जु भुसाल विजयी भएकी छन् । शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनमा १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका उम्मेदवारहरु…

सभामुख र राष्ट्रपति कार्यालयबिच किन बढ्यो तिक्तता ?

काठमाडौँ । संघीय संसद्को महासचिव नियुक्तिका विषयमा सभामुख र राष्ट्रपति कार्यालयबिच तिक्तता बढेको छ । गत मङ्सिर २४ गते आफ्नो ८ महिना कार्यकाल बाँकी छँदै महासचिवबाट भरतराज गौतमले राष्ट्रपति समक्ष राजीनामा पेस गरे । लगतै राष्ट्रिय सभा अध्यक्ष…

सर्वोदय सहकारीको १०औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल उप-महानगरपालिका -८ मा अवस्थित सर्वोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्शिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता, उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुनाखर खनालको…

देबदह मिडिया कपको तयारी

देवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो । सोमबार देवदहको चरङ्गेमा पत्रकार…

फरक ढंगले समाजवादको आधार निर्माण भएको छ : प्रधानमन्त्री

"हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो हो ।" रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ । रुकुम…

प्रधानमन्त्री प्रचण्ड आज रुकुम पुर्ब मैकोट आउदै

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुकुम पुर्ब आउने हुनु भएको छ । पार्टीको प्रशिक्षण तथा जन सभालाई सम्बोधन गर्न पुथाउत्तर गङगा गाउँपालिका १ मैकोटमा उहाँ आउन लाग्नु भएको…

तराईमा छठ पर्वको रौनक, सभामुखद्वारा शुभकामना व्यक्त

बुटवल । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।  छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले…

उपमन्यु गोत्रीय पन्थ / पन्त समाजको भेला सम्पन्न

बुटवल । गुल्मी जिल्ला साविक हर्दिनेटा गाविस हाल छत्रकोट / खर्ज्याङमा जन्म वा पैत्रिक सम्बन्ध भई विभिन्न पेशा र व्यवसायका क्रममा स्थायी वा अस्थायी रूपमा बसाइँ सराइ गरी रुपन्देही / नवलपरासी / कपिलवस्तु जिल्लामा बसोबास गर्दै आउनु भएका पन्थ /…