Nepali News Portal
Browsing Category

समाचार

लुम्बिनीका कर्मचारीले भुकक्प पीडितलाई तीन दिनको तलव रकम राहात दिने

दाङ । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुले भुकम्प पीडितहरुलाई राहात दिने भएका छन । भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम लगायतका प्रभाविक क्षेत्रका लागि रहाहात रकम दिने भएका छन । कार्यत्ररत सम्पूर्ण कर्मचारीहरुले एक दिन देखि…

स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम शुभारम्भ

देउखुरी (दाङ) । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था वारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ ।  आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम…

भाइटीकाको उत्तम साइत १०:५१ बजे

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आउन थाल्यो सहयोग 

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको…

औद्योगिक बिकासमा टेवा पुग्ने गरि ऐन बनाउछौं : सभामुख

बुटवल । चादनी नेपाल रुपन्देहीले सरोकारवालाहरुसंग सुझाव संकलन गरी तयार गरेको औद्योगिक ब्यावसाय सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक सम्बन्धमा समिक्षा प्रतिबेदन बुझाएको छ । सोमवार बुटवलमा एक कार्यक्रमबिच उक्त…

भूकम्प प्रभावित क्षेत्रमा आफै उद्धारमा खटिए प्रधानमन्त्री प्रचण्ड

बुटवल । सेनाको मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै उद्धारमा खटिए । भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल…

एमाले कोशी प्रदेश सरकारबाट बाहिरियो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री…

भुकम्प प्रभावितको उद्वार र राहतको लागी खट्न सभामुखद्वारा अपिल

बुटवल । लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरले भुकम्पबाट ज्यान गुमाउनु भएकी जाजरकाेट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह सहित मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको…

मध्य रातमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं  । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।‘जाजरकोटको रामेडाँडा आसपास…

गणतन्त्र उल्टाउने खतरा अझै पनि छ: प्रधानमन्त्री

बुटवल। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताएका छन। बिहीबार…