Nepali News Portal
Browsing Category

समाचार

संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नु पर्छ : सभामुख

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीयतहलाई अफ्टयारो पर्ने नदिइने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुहुदै उहाँले कानुन बनाउनु कुरा…

तराईमा शीतलहर, अत्यधिक चिसोले जनजीवन प्रभावित

बुटवल। विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । लुम्विनी प्रदेशका तराईका जिल्लाहरु नवलपरासी रुपन्देही कपिलवस्तु वांके र वर्दिया  तथा उपयकाहरुमा  अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै…

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा…

बुटवलमा लोकसेवा बेस्ट ईन्स्टिच्युट संचालनमा

बुटवल । बुटवल - ६ हस्पिटल लाईनमा रहेको लोकसेवा बेस्ट ईन्स्टिच्युटले प्रयोगात्मक कक्षालाई प्राथमिकता दिएको छ । लोकसेवालाई लक्षित  गरि बुटवलमा पहिलो पटक  अत्याधुनिक  प्रविधी र बिज्ञद्वारा  कक्षा संचालन गरिएको ईन्स्टिच्युटले जनाएको छ । निजामती…

जनप्रतिनिधिले  बिकास निर्माणसंगै  कानुन निर्माणमा  पनि ध्यान दिनु जरुरी छ: सभामुख

बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जनप्रतिनिधिले  बिकास निर्माणसंगै  कानुन निर्माणमा  पनि ध्यान दिनु जरुरी रहेको बताउनु भएको छ ।  कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले  ऎन कानुन निर्माण संबेदनसिल रहेको…

तिनाउको जलाधार क्षेत्र संरक्षणको लागी आवश्यक परे ऎन बनाउछौं : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तिनाउ नदिको समुचित प्रयोगले पाल्पा र रुपन्देही जिल्ला लाभान्वित हुने भएकाले यसको संरक्षणको लागी संयुक्त पहल आवस्यक रहेको बताउनु भएको छ । उहाँले तिनाउको जलाधार क्षेत्र संरक्षणमा विशेष…

लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदी सहित ७ जनाको उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट बिष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन ।  सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही…

गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो साधारण सभा सम्पन्न

बुटवल । गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो साधारण सभा एबं बनभोज एक कार्यक्रमका बिच संकरनगर  शनिवार सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले जन्मथलो गुल्मी जैसिथोक भई बिबिध कारणले रुपन्देही र यसको…

संघीयतालाई आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्छ : सभामुख

लुम्बिनी । लुम्बिनी प्रदेशका सभामुख तुलनराम घर्ती मगर संघीयतालाई आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्नेमा जाेड दिनु भएको छ। संसदीय मामिला पत्रकार समाज लुम्बिनीद्वारा लुम्बिनीमा आयाेजित संसदीय…

धार्मिक एकताको सन्देश : बौद्ध गुरु उपाध्यक्ष डा. लामाद्वारा  महायज्ञको उद्घाटन

बुटवल (रुपन्देही) । धार्मिक एकताको अभाव खडकीएको बेला रुपन्देहीको तिलोत्तमा  धार्मिक सदभावको सन्देशको बिजारोपण भएको छ । हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी…