Nepali News Portal
Browsing Category

समाचार

इन्द्रेणी बनभोज कार्यक्रम सम्पन्न

बुटवल । यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको साहसी कदम नेपाल रुपन्देहीले आज तिलोत्तमा स्थित वनबाटिकामा इन्द्रेणी बनभोज कार्यक्रम सम्पन्न गरेको छ । यौनिक तथा अल्पसंख्यक समुदायको साहारा बन्दै आएको र आफ्नो…

बादबिवाद कार्यक्रम सम्पन्न

बुटवल । एम्स कलेज बुटवल र स्कलर्सहोम बोर्डिङ्ग स्कुलको संयुक्त आयोजनामा बाद बिवाद प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । युवा बिद्यार्थीहरुमा उद्द्यमशिलताको सोच विकाश होस भन्ने उद्देश्यले जागिरे भन्दा उद्द्यमशिला हुनु बेस भन्ने…

बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको…

नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु,साहित्यक महोत्सव हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा रहेको नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु भएको छ । द बिटिस कलेज काठमाडौँको व्यवस्थापनमा सञ्चालित मोफसलको एक मात्र क्याम्बिज इन्टरनेशनल स्कुल समेत रहेको नमस्तेमा बुधबार एक कार्यक्रमको आयोजना गरि खेल सप्ताहको…

विद्यालयमा छात्रवृती ,अक्षयकोष स्थापना, पुस्तक विमोचन

बुटवल । रूपन्देहीको तिलोत्तमा –८, चारनम्बरमा ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विविध कार्यक्रम सम्पन्न भएका छन् । प्रथम वार्षिकीका अवसरमा २ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, पुस्तक विमोचन, छात्रछात्रालाई भोजनदान…

आइएमई लाइफको नाफा ९६.१४% ले बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्ष २०७९/८० को सोही…

कवितासंग्रह  बागी स्त्रीको आत्मकथा विमर्श कार्यक्रम सम्पन्न

बुटवल । पाठक मन्च बुटवलको आयोजनामा कवि सुमिनाको कवितासंग्रह  बागी स्त्रीको आत्मकथा विमर्श कार्यक्रम सम्पन्न  भएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता मार्क्सवादी चिन्तक लेखक तथा कवि दिल साहानिले सुमिना कवितामा विद्रोही नारी स्वर…

जेलबाङको फलाम खानी पुन सञ्चालन गर्न पहल गर्ने पूर्व मन्त्री वर्षमान पुनको आश्वासन

रोल्पा (लिबाङ) । पूर्वमन्त्री एवं संघीय सांसद वर्षमान पुनमगरले आत्मनिर्भरतातिर देशलाई लगेमात्रै देशको समृद्धि हुने बताउँदै रोल्पा जेलबाङको फलाम खानी उत्खनन्का लागि नेपाल सरकार र अन्य सहयोगी निकायसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ…

दोस्रो वर्ष थप उपलब्धीमुलक : प्रधानमन्त्री प्रचण्ड

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन् । सोमबार दिउँसो नेपाल…

थारु र मगर समुदायमा माघे संक्रान्ति पर्बको रौनक

। आज माघे संक्रान्ति पर्व मनाइदैछ ।थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ…