Nepali News Portal
Browsing Category

समाचार

१० हजार मेगावट विद्युत निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा पुगेका…

गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

देउखुरी  । अन्तरप्रदेश भ्रमणमा रहनु भएको गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर , उप सभामुख मेनुका खाड केसी, प्रदेश सभा सदस्य मिना…

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउन स्वास्थ्यको मन्त्रालय आग्रह

काठमाडौं । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि…

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवल । बुटवलमा  प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेशस्तरीय मेयर कप खुल्ला तथा भेट्रान्सब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।‘राष्ट्रको लागि खेलकूदस्वास्थ्यका लागि…

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीका दुई सिट,कस्लाई पर्ने हो  छैन सुनिस्चित

बुटवल । राष्ट्रिय सभा सदस्य पदमा लुम्बिनी प्रदेश अन्तर्गत दुई सिट नेपाली कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदी ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।  रिक्त पदमा निर्वाचन हुँदैछ । ती दुई सिटमध्ये सत्ता गठबन्धनभित्र नेपाली…

राममणिमा साहित्यिक कार्यक्रम सप्पन्न

बुटवल ।  रूपन्देहीको मणिग्रामस्थित  राममणि बहुमुखी क्याम्पसमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । भाषा तथा साहित्य विभाग राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो । विभागका संयोजक सह–प्राध्यापक गोपाल पन्थीको सभापतित्वमाभएको…

जापानमा भूकम्पमा परी १३ जनाको मृत्यु

काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता,…

ओम बहुउद्देश्यीय सहकारी सस्था लि.को साधारणसभा

बुटवल । ओम बहुउदेश्यिय  सहकारी सस्था लि बुटवलको दोस्रो साधरणा सभा सम्पन्न भएको छ ।  सस्था लि .का अध्यक्ष राजेन्द्र ढकालले  सहकारीलाई अब्बल बनाउने बताउदै सहकारीले दुई बर्ष मै धेरै  सफलता प्राप्त गरेको दाबि  गरे।   सहकारीले ५ करोड बढीको…

हेल्पिङ हेण्डद्वारा आश्रमका वृद्ध वृद्धालाई न्यानो कपडा वितरण

बुटवल ।सामाजिक  संस्था  हेल्पिङ हेण्ड  संस्था  नेपालले न्यानो कपडा वितरण  तथा खाना खुवाउने  कार्यक्रम  सम्पन्न  गरेको छ।सस्थाका कृयाशिल सदस्य  शुशिला कुवरकाे जन्म दिनको अवसर पारेर बुटवल  ४ पाखापानीस्थित सिद्द्बाबा शिव कुमारी  सैजु वृद्धा…

गुरुङ समुदायले आज तमु ल्होसार मनाउदै   

  बुटवल । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने…