Nepali News Portal

बुटवलमा लोकसेवा बेस्ट ईन्स्टिच्युट संचालनमा

बुटवल । बुटवल – ६ हस्पिटल लाईनमा रहेको लोकसेवा बेस्ट ईन्स्टिच्युटले प्रयोगात्मक कक्षालाई प्राथमिकता दिएको छ । लोकसेवालाई लक्षित  गरि बुटवलमा पहिलो पटक  अत्याधुनिक  प्रविधी र बिज्ञद्वारा  कक्षा संचालन गरिएको ईन्स्टिच्युटले जनाएको छ । निजामती तर्फ खरिदार , सुब्बा र अधिकृत , बैंकिङ तर्फ एनआरबि,आरबिबि,एनबिएल , एडिबिएल, सुरक्षा तर्फ इन्स्पेटर, असई, सेकेन्ड लेफ्तिनेन्ट, क्याडेड,जवान, शिक्षक तर्फ लाइसेन्स ,आयोग , बिनी, संस्थान तर्फ बिद्धुत प्राधिकरण टेलिकम संचयकोश खानेपानी लगायतका क्षेत्रमा, प्राविधिक तर्फ ओभरसियर ,अहेब, अनमी , एच ए , ल्याव टेक्नीसियनका कक्षा पनी संचालनान छन लोक सेवा  तयारी  कक्षा  सन्चालन भईरहेको जनाइएको छ । सम्बन्धित विषय बिज्ञ तथा अनुभवी शिक्षकद्वारा कक्षा संचालन हुने भएकाले नतिजा राम्रो आउने गरेको ईन्स्टिच्युटले दाबी गरेको छ । तयारी कक्षा पुर्णतया प्रयोगात्मक रहेको छ । आर्थिक अवस्था कमजोर रहेको दलित , अपांगता भएका ब्यक्तिलाई निशुल्क अध्यापन गराइएको ब्यवस्थापक भिम पाण्डेले जानकारी दिनु भयो।

You might also like
Leave A Reply

Your email address will not be published.