Nepali News Portal

तोलामा २ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं ।

मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.