बुटवलको योगिकुटीस्थित विद्युत सबस्टेसनमा आगलागी
बुटवल । रुपन्देहीको बुटवल(१० योगिकुटीस्थित विद्युत सबस्टेसनमा आगलागी भएको छ ।आगलागीका कारण बुटवल क्षेत्रका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।आगलागी तुरुन्तै निभाइएको भएपनि आगलागीका कारण सब(स्टेसनमा क्षति…