गुल्मेली सम्पर्क समाजद्वारा स्थापना दिवसमा रक्तदान
बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवस रक्तदान तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ।
बिरामीलाई रक्त अभाव नहोस् भन्ने उदेश्यले समाजले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो ।
रुपन्देही व्यापार…