Nepali News Portal
Browsing Category

समाचार

इनरह्विलको तिज मिलन

बुटवल । इनरह्वील क्लव अफ बुटवल जितगढीले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपलिकाका उपमेयर साबित्रादेवी अर्यालले तिज पर्वलाई…

इनरह्वीलद्धारा शैक्षिक सामाग्री वितरण

बुटवल ।इनरह्वील क्लव अफ बुटवल जितगढीले शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । रक्षाबन्धनको अवसर पारेर शुक्रबार बुटवल नगरपालिका स्थित बदेलपोखरीमा रहेको जितेश्वरी मा.वी बुटवलमा अध्ययनरत निम्न आय भएका २० जना बिधार्थीहरुलाई शैक्षिक…

२०३० सम्म बार्षिक १६ लाख पर्यटन आगमनको प्रक्षेपण

काठमाडौँ । आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बार्षिक १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरूले प्रक्षेपण गरेका छन् । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै यो प्रक्षेपण गरिएको हो । हवाई पूर्वाधारदेखि…

बुटवल कालिका क्याम्पसलाई क्युएए मान्यता

बुटवल । बुटवल स्थित बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालबाट क्युएए प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल…

प्रगतिशील लेखक सङ्घ रूपन्देहीद्वारा लेखन कार्यशाला

बुटवल ।  प्रगतिशील लेखक सङ्घ, रूपन्देहीद्वारा शनिबार “लेखन कार्यशाला” सम्पन्न भएको छ ।लेखकको सिर्जनशील चेतनालाई धारिलो बनाउने, लेखन यात्रामा थप निखारता ल्याउने उद्देश्यका साथ कार्यशाला कार्यक्रम गरिएको हो ।कार्यक्रमको पहिलो सत्रमा अग्रज कवि…

स्कलर्स होममा अभिभावन कार्यक्रम

बुटवल । स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा अभिभावक लक्षित कार्यक्रम सम्पन्न भएको छ । ‘सकारात्मक अभिभावकत्व र समुन्नत शिक्षा’ शीर्षकमा केन्द्रित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै अभिभावक…

लुम्बिनी प्रदेश सरकारको एक बर्ष: उपलब्धि र आशाको हर्ष

राप्ती उपत्यका देउखुरी  । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेत नारायण आचार्यको नेतृत्व नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकार बनेको एक वर्ष पुगेको छ । सोही अवसरमा सरकारले एक बर्षे उपलब्धि सार्वजनिक गरेको छ । राप्ती उपत्यका…

भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन ढोका बन्द, अब के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टीको केन्द्रीय समितीले भण्डारीलाई सक्रिय राजनीतिमा आउने ढोका बन्द गरेको हो । कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा…

इनरह्वील क्लब अफ जितगढीकोअध्यक्षमा पुन : भट्टराई

बुटवल। इनरह्वील क्लब अफ जितगढी बुटवलको वर्ष २०२५/२०२६ को अध्यक्षमा पुन डिलकुमारी भट्टराई निर्वाचित हुनुभएको छ ।अध्यक्षमा भट्टराई, आई पि पि मा दुर्गादेवी गौतम ,उपाध्यक्षमा गिता अर्याल पन्त ,सचिवमा रीता लामिछाने, कोषाध्यक्षमा अनिता डुम्रे,…

कान्ति माबिमा चुनाव : छिट्टै नेतृत्व पाउने आशा

बुटवल । बुटवलको कान्ति माध्यामिक बिधालयको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । मतदान मार्फत सदस्यहरु निर्वाचित हुनु भएको हो ।  २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि राजनीतिक खिचातानीका कारण बिधालय ब्यवस्थापन समिती…