Nepali News Portal

इनरह्विलद्धारा रक्तदान

 

बुटवल । इनरीह्वल क्लव अफ बुटवल जितगढीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। क्लवले रुपन्देही व्यापार संघ को सहकार्यमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो।

रुपन्देही व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र (ब्लड बैंक ) उपकरण हस्तान्तरण तथा तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा क्लवले बिरामीलाई रक्त अभाव नहोस् भन्ने उदेश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको क्लवका अध्यक्ष दिलकुमारी भट्टराइले जानकारी दिनुभयो ।

 

 

You might also like
Leave A Reply

Your email address will not be published.