Nepali News Portal
Browsing Category

समाचार

सर्बोदय सहकारीको साधारणसभा , अध्यक्षमा पुन: श्रेष्ठ

बुटवल । बुटवल स्थित सर्बोदय बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा चौथो निर्वाचनले लेखमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश भट्टराई , सचिबमा हुमकान्त काफ्ले , कोषााध्यक्षमा टंक…

बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँच तारे होटल संचालन

भारतीय पर्यटकलाई लक्षित गरि यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा 'हायात प्यालेस' होटल संचालमा आएको हो । 

सक्षम सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा लुइँटेल

बुटवल । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. को अठारौं वार्षिक साधारण सभा तथा छैठौं निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । छैठौं अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष,…

प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी घोषणा, माधव नेपाल सहसंयोजक

काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी गठनको घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित ९ दलको एकीकरण भएर बुधबार नयाँ दल गठनको घोषणा भएको हो । नवगठित पार्टीको संयोजकमा प्रचण्ड र…

दशै मनाउन गाउँ फर्किनेहरुले चहलपहल

बुटवल । शहर बजारबाट दशै मनाउन घर फर्किनेहरुका कारण चहलपहल सुरु भएको छ । नेपालीको प्रमुख पर्व दशै आउन अब केहि दिनमात्र बाकी छ । राजधानी काठमाडौं , बुटवल लगायतका शह बाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको हो । बसपार्क लगायतका बस…

जनउत्थान साकोसको कुल पुँजी ४ अर्ब ४४ करोड, २० औं साधारण सभा सम्पन्न  

बुटवल ।  रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिको २० औं साधारणसभा सम्पन्न भएको छ । १० वटेेे े  सेवा केन्द्रमा एकै साथ साधारणसभा भएको हो ।  उक्त सहकारीको बुटवल सेवा केन्द्रले आफ्नो साधारण…

आवाज सहकारीको १६ औं बार्षिक साधारणसभा

बुटवल । बुटवल -६ नेपालगन्जरोडमा प्रधानकार्यालय रहेको आजाज बचत तथा ऋण सहकारी संस्था लिमेटेडको १६ औं बार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरिवेक्षण समिती संयोजक भिम तुलाचनले २०१३ साल देखी…

विभिन्न कार्यक्रम गरि मनाईयो संविधान दिवस

बुटवल  । आज देशै भरी विभिन्न कार्यक्रम गरि संविधान दिवस-२०८२ मनाईएको छ । लुम्बिनी प्रदेशमा पनि आज संविधान भब्य रुपमा दिवस मनाईयो । प्रदेश सरकारको आयोजनामा भएको समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ताको चाहना अनुसार काम गर्न…

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नु भएको छ । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा…

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ  । उहाँ  नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा नाम दर्ज गर्न सफल हुनु…