औषधी ब्यवसायीहरु आन्दोलित
बुटवल । औषधी ऐन २०३५को दफा ११ उपदफा ५ को खारेजीको माग गर्दै औषधी ब्यवसायीहरु आन्दोलित भएका छ्न । चरणबद्ध आन्दोलनमा होमिएका ब्यवसायीहरुले आज दिउसो ११ बजे देखी १२ बजे सम्म देशै भरी आफ्ना औषधी पसल बन्द गरि बिरोध जनाएका हुन ।
बिहान ११ः००…