राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा आजै (भदौ २७ गते) राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।
साथै फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ । प्रतिनिधिसभा विघटनको नेपालका प्रमुख राजनीतिक दलहरु, नेपाल बार अशोसियसन, नागरिक समाजले बिरोध गरेका छ्न ।