Nepali News Portal
Browsing Category

Banner

कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजना अलपत्र, बजेटको पहल गर्ने सभामुखको प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पाल्पाको बिद्युत आपूर्ति ब्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजनाबाट बिद्युत आपूर्ति ब्यवस्थापनमा सहज हुने अपेक्षा…

गठबन्धन दल कै कारण बर्तमान सरकार धेरै दिन टिक्दैन : प्रचण्ड

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष पुस्प कमल दाहालले सत्ता गठबन्धन दल कै कारण बर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीका…

जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान रुपन्देहीमा

बुटवल । 'जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान' अन्तर्गत गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' सहितको अभियान टिम आज रुपन्देही जिल्ला प्रवेशमा प्रवेश गरेको छ…

अध्यक्ष प्रचण्ड भैरहवा आउदै : यस्तो छ समय तालिका

सुनिता चुदाली बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख ३ गते भैरहवा आउनुहुने भएको छ।  तराई–मधेस जागरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड भैरहवा आउने कार्यक्रम तय भएको माओवादी केन्द्र…

बुटवलको कृषि उपज थोक बजारको सटरको बोलपत्र खोल्न माग

अघिल्लो सम्झौता सकिएको ५ बर्ष पूरा भएको अवस्थामा बोलपत्रको प्रक्रिया अघि नबढाइदा बुटवल उपमहानगर पालिका र समितिलाई प्राप्त हुन आउने मासिक भाडा बापतको करिब ३० लाख नोक्सान रुद्रहरी कुँवर बुटवल । बुटवलमा अवस्थित कृषि उपज थोक बजार केन्दको…

सांसद दीपक बोहोराको निधन, प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाले ०७९ को निर्वाचनमा…

प्रेस सेन्टरको इतिहासमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन

काठमाडौं । प्रेस सेन्टर नेपालको इतिहासमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । संगठनका मुख्यपदमा सहमति नभएपछि पदाधिकारीमा निर्वाचन भएको थियो । भूगोल, समावेशी र खुल्ला केन्द्रिय सदस्यसहित सबै विभागमा सहमति भएपनि अध्यक्ष, वरिष्ठ…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः दोस्रो आवधिक योजना स्वीकृत

देउखुरी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण…

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता: चिहानबाट जागेर को सक्छ फेरी आउन ?

"चिहानबाट जागेर को सक्छ फेरी आउन, प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन?" बुटवल ।  नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यवस्थालाई पुनःस्थापित गर्ने प्रयासको विरोधमा प्रगतिशील लेख तथा साहित्यकारहरु सडकमा पुग्नु भएको छ । प्रगतिशील लेखक…

राजतन्त्र फर्किएर आउन असम्भव : नेता भुसाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालबाट राजतन्त्र हटाइसकेकाले यो फर्किएर आउन सम्भव नरहेको बताउनु भएको छ । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनलाई लक्षित गर्दै अब त्यस्ता…