Nepali News Portal
Browsing Category

Banner

कान्ति माबिमा चुनाव : छिट्टै नेतृत्व पाउने आशा

बुटवल । बुटवलको कान्ति माध्यामिक बिधालयको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । मतदान मार्फत सदस्यहरु निर्वाचित हुनु भएको हो ।  २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि राजनीतिक खिचातानीका कारण बिधालय ब्यवस्थापन समिती…

आयोग गठनसंगै द्वन्द्व पीडितहरु संगठित

देउखुरी (दाङ) । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको ब्यक्तिको छानबिन आयोग गठन गरेसंगै द्वन्द्व पीडितहरु संगठित हुन थाल्नु भएको छ । भुइँतहका द्वन्द्व पीडितहरुको राष्ट्रिय संजालको लुम्बिनी प्रदेश स्तरीय समितीको पुनर्गठन…

पत्रकारहरुले जनताको पक्षमा लेख्ने आँट गर्नु पर्छ :बराल

बुटवल  । प्रेस सेन्टर नेपालको आयोजना र बुटवल उपममहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ । समापन समरोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं पूर्व सामाजिक विकास…

समावेशी पत्रकारिता क्षमता विकास तालिम शुरु

बुटवल। प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा समावेशी पत्रकारिता तालिम बुटवलमा शुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।…

छुवाछूतलाई निर्मुल गर्न सामाजिक रुपान्तरण आवश्यक छ: बराल

छुवाछूतलाई निर्मुल गर्न सामाजिक रुपान्तरण आवश्यक छ: बराल बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले छुवाछूतलाई ब्यावहारिक रुपमा अन्त्यको लागी सामाजिक रुपान्तरणको आवस्यकता रहेको बताउनु भएको…

संघीयता सफल बनाउन प्रदेशलाई सफल बनाउन जरुरी छ : सभामुख

संघीयता सफल बनाउन प्रदेशलाई सफल बनाउन जरुरी छ : सभामुख बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता सफल बनाउन सबैले जोड दिनु पर्ने बताउनु भएको छ । अहिले पनि केन्द्रीकृत सोचले काम गरेकाले संघीयता कार्यान्वयनमा चुनौती देखिएको…

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : प्राथमिकता कृषि र पर्यटन

राप्ती उपत्यका देउखुरी  । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित लुम्बिनी प्रदेश सरकारले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख…

एमालेसँगको सत्ता गठबन्धन तत्काल तोड्नुपर्छ : कोईराला

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताउनुभएको छ ।   नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताउनु…

नेपाली साहित्यको विकास र उन्नयनका लागि छिट्टै ऎन बनाउछौं : सभामुख

बुटवल । लुम्बिनी प्रदेशमा नेपाल नाट्यप्रतिष्ठान लुम्बिनी प्रदेशको गठन भएको छ। नाटक विधाको लेखन , मञ्चन , अनुसन्धान , प्रहशन र उन्न्वयनका लागि नाट्य प्रतिष्ठान गठन गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजना, बुटवल…

कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजना अलपत्र, बजेटको पहल गर्ने सभामुखको प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पाल्पाको बिद्युत आपूर्ति ब्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजनाबाट बिद्युत आपूर्ति ब्यवस्थापनमा सहज हुने अपेक्षा…