लुम्बिनीमा मन्त्री परिषद बिस्तार, सात मन्त्रीद्वारा सपथ
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिनु भएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार उहाँहरुले शपथ लिनु भएको हो ।
मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी,…