Nepali News Portal
Browsing Category

Banner

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

देउखुरी (दाङ ) । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिवार उक्त बजेट सभामा प्रस्तुत गरेका हुन् । उनले  कूल विनियोजन मध्ये…

लुम्बिनीको नीति कार्यक्रम : कृषि, रोजगार र पर्यटनलाई प्राथमिकता

देउखुरी ( दाङ ) । ​​​​कृषि, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई नीति कार्यक्रमले प्राथमिकता…

लुम्बिनीले जेठ २१ मा नीति तथा कार्यक्रम ल्याउने  

  देउखुरी (दाङ ) । लुम्बिनी प्रदेश सरकारले  जेठ २१ गते आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको  छ । प्रदेश मन्त्रीपरिषद्को आज शुक्रबार बसेको बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय…

सहअस्थित्व सहकार्य र समन्वय नै संघीयताको मर्म हो : मुख्यमन्त्री

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले सबैको सहकार्यबाट संघीयतालाई बलियो बनाएर समृद्व लुम्बिनी प्रदेश बनाउन सकिने बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको संघीयता सबलीकरण सम्बन्धि छलफल तथा…

गणतन्त्र दिवस मनाइदै : गणतन्त्र सुदृढ बनाउन एकतामा जोड

बुटवल । आज १७ औं गणतन्त्र दिवस । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण…

लुम्बिनी प्रदेशमा बजेटको सिद्धान्तमाथि छलफल :  कृषि, पर्यटनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव

बुटवल । लुम्बिनी प्रदेशमा  कृषि र पर्यटनलाई जोडेर आगामी आर्थिक वर्ष २०८/०८२ को बजेट ल्याउन सुझाव सांसदहरूले दिएका छन् । लुम्बिनी प्रदेश समृद्ध बनाउने  प्रमुख आधार  कृषि र पर्यटन नै भएकोले कृषि र पर्यटनलाई केन्द्रमा राखेर बजेट ल्याउनु…

चीनको छुङकिङ संगको सहकार्यले लुम्बिनी प्रदेशको विकास हुनेछ : सभामुख

छुङकिङ (चीन )। चीन भ्रमणमा रहनु भएका लुम्बिनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगर ज्युको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल र छुङ्किङ् म्युनिसिपल पिपुल्स कांग्रेसका प्रतिनिधि बीच भेटबार्ता भएको छ । छुङ्किङमा भएको भेटबार्तामा संसदीय अभ्यास तथा…

बुटवलको पुरानो कृषि सडक सुधारमा स्थानीयको पहल

 बुटवल । बुटवलको कृषि सडकको नाममा परिचित बुटवल मैनाबगर हुँदै ध्रुबनगर -नहरपुर - बेथरी जोड्ने सडक सुधारको लागी स्थानीयले पहलकदमी लिएका छ्न । मैनाबगर - ध्रुबनगर- नहरपुर सडक खण्ड अहिले जिर्ण छ । खाल्डा खुल्टिले साना सवारी साधन आवतजावतमा निकै…

सात बुँदे घोषणा पत्र जारी गर्दै सकियो अन्तर- ब्यवस्थापिका भेला

पाल्पा । पाल्पाको तानसेनमा तीन दिन देखि जारी अन्तर ब्यवस्थापिका भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । लुम्बिनी प्रदेश सभाको आयोजनामा पाल्पा जिल्लाको तानसेनमा बैशाख १३, १४ र १५ मा भएको छलफल तथा अन्तरक्रियाबाट नवौं अन्तर-व्यवस्थापिका…

सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख

बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताउनु भएको छ । उहाँले तिनाउ नदिमा जलासय निर्माण गरी जलासयमा सम्ध्याकालिन आरतिको ब्यवस्था मिलाउन…