Browsing Category
Banner
इजरायलमा नेपालीको निधनमा रास्ट्रिय शोकको घोषणा ,सरकारले परिवारलाई १० लाख राहत दिने
काठमाडौं । हमासको आक्रमणमा इजरायलमा मृत्यु भएका नेपालीहरुको सम्झनामा शोकमा सरकारले मंगलबार रास्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै, हमासको आक्रमणमा परी ज्यान…
भुमिहिनलाई जग्गा दिन स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ : नेता पुन, लालपुर्जा दिई छाडछौं : भुमि आयोग…
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले लालपुर्जा बितरण स्थानीय सरकारले सहयोग र सहजीकरणको काम गर्न ढीला गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छ्न । जिल्लाका केही स्थानमा स्थानीय सरकारले…
सहकारीले सामन्तबादी प्रबृत्तिको अन्त्य गर्यो : उपमेयर
बुटवल । आवाज बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका -६ मा कार्यालय रहेको उक्त सहकारी प्रदेश स्तरको सहकारी हो । सहकारीको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका उप प्रमुख साबित्रा…
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी
बुटवल । लुम्बिनीमा बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित आज शुक्रबारबाट विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ ।
उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्त्व तथा…
मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने
काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि…
भूकम्पमा परी ६ जना घाइते, राजमार्ग अवरुद्ध, ठाउँ–ठाउँमा घर भवन भत्किए
धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले बताए ।
उनका अनुसार बझाङमा…
नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
बाँके। नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को…
चाड पर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्रता
बुटवल । चाड पर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्रता दिइएको छ । ब्यापारीबाट कालो बजारी भएको , तोकिएको मुल्य भन्दा बढी मूल्य लिएको उपभोक्ताको गुनासो आएपछि बुटवल उप महानगर पालिकाले बुटवलको पसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा…
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही ४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना…